नयाँ शक्ति बेलायत छि-र्यो

लन्डन । डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको प्रवाश संगठन धमाधम बन्न थालेको छ । यसैक्रममा बेलायतमा कर्मा पहाडीको अध्यक्षतामा नयाँ शक्ति गठन भएको संयोजक भोला खनालले जानकारी दिए । प्रवक्ता जगन कार्कीले जारी गरेको विज्ञप्ति जस्तोको त्यस्तै आर्थिक सम्वृद्धिका निम्ति समानुपातिक प्रतिनिधित्व, सदाचार, समता मुलक समाज ५ सलाइ मूल मन्त्र बनाएर अघि … Continue reading नयाँ शक्ति बेलायत छि-र्यो